आलम युवा क्लब द्वारा आयोजित भलिबल प्रतियोगितामा १६ टिम सहभागी हुदै

अायाेजक सहित १६टिम सहभागी

दाैंघा, गुल्मी । अालम युवा क्लवले १०अाैं वार्षिक उत्सवकाे अवसरमा अायाेजना गरेकाे अन्तरवार्ड स्तरीय भलिवल प्रतियाेगीतामा अायाेजक सहित १६ टिम सहभागी भएकाे अायाेजकले जनाएकाे छ ।

वालविवाहकाे अन्त्य गराैं भन्ने मूल नारा सहित अायाेजना गरिएकाे प्रतियाेगीताकाे पहिलाे दिनकाे पहिलाे खेलमा चण्डेश्वरी युवा क्लव, जिमीले शिवशक्ति युवा क्लव, वाख्रेलाइ, त्यसैगरी दाेस्राे खेलमा न्यू स्टार युवा क्लव साउने “ए” ले राधाकृष्ण युवा क्लव मनभागलाइ र पहिलाे दिनकाे अन्तिम खेलमा न्यू विहानी युवा क्लव अर्ज्याङवासले समावेशी युवा क्लव, ग्वादीलाइ पराजित गरी जित दर्ता गरेका छन् ।

उक्त प्रतियाेगीता मुख्य प्रायाेजक रहकाे मामा भान्जा निर्माण सेवाका प्राेप्राइटर विमल सर्तुङेले अायाेजकलाइ जर्सी साैजन्य गरेका छन । रू१५हजार प्रथम पुरस्कार रहेकाे प्रतियाेगीतामा दाेस्राे पुरस्कार रू१० हजार र तेस्राे पुरस्कार रू५हजार रहेकाे छ । कार्यक्रमकाे सन्चालन नन्दु रेश्मी र अनिल घर्तिमगरले संयुक्त रूपमा गर्नुभएकाे थियाे । मिडिया पार्टनरकाे रूपमा रूरू नेटवर्कले सहकार्य गरकाे छ ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ