पवन परियारको सानू माया सार्वजनिक।

काठमाण्डोै। सांगितिक छेत्रका एक बलिया अनि तेजिला गायक/सर्जक हुन् पवन परियार। बजारमा थुप्रै गितहरु सार्बजनिक गरिरहेका छन् । यतिबेला आफ्नै आवाजमा नयाँ तिज गित “सानु माया” बजारमा लेराएका छन् । आश्मा बन्जाडे र सरिता पोख्रेल को लय तथा शब्द सृजना भित्र पवन परियार सरिता पोख्रेल र आश्मा बन्जाडेकै आवाज रहेको छ। गित फरक पारामा आएको छ। उस्तै राम्रो शब्द र लय बनेको छ। सुन्दा मिठो अनि हेर्दा आन्द लाग्ने बनेर बजारमा आएको छ। दर्शक श्रोताले मन पराउनुहुनेछ भन्ने आशा बोकेका छन् गायक पवन परियार। यस म्युजिक भिडियोमा गायक स्वोयम पवन परियार र अनु को अभिनय रहेको देख्न सकिन्छ । गितको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन भने शक्ती प्रजल घिमिरेले सम्पादन गरेका छन् । नबराज घिमिरेले भिडियोलाइ छायांकन गरेका छन् । गित उत्कृष्ट बन्ने आशा गरिएको छ। यस मिठो गितलाइ जि पि कृयसन प्रा लि ले बजार ब्यबस्थापन गरेको छ। गित आफ्नै च्यानल पवन परियारको युटुबबाट सार्बजनिक भएको छ।

भिडियो हेर्नु यो लिन्कमा क्लिक गर्नुहोस:

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ