प्रदेश आर्थिक कार्यविधि पारित

रुपन्देही । प्रदेश नम्बर पाँचको प्रदेशसभा बैठकले बिहीबार आर्थिक कार्यविधि पारित गरेको छ ।

प्रदेश आर्थिक कार्यविधि पारितभएपछि सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । प्रदेशसभा भवनमा बसेको बैठकले सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधयेक सर्वसमतले पारित गरेको हो ।

आर्थिक विद्येयक संसदमा मुख्यमन्त्री शंकर पोखरेलले पेश गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल गोप्य राखिनेछ