रिडिको बिष्णु पञ्जरमा भीषण पहिरो, मानबिय क्षति हुन बाट जोगियो, हेरौ live भिडियो सहित:



रिडि, आश्विन११। रिडिको बिष्णु पञ्जरमा आज भिषण पहिरो गएको छ। पहिरोका कारण रिडि रुद्रबेणी सडक खण्ड अन्तर्गतको कालिगन्डकी करिडोर अबरुद्ध भएको छ। पहिरो निकै ठूलो गएका कारण सडक खुलाउन केही दिन लाग्न सक्ने देखिएको छ। पहिरोका कारण मानबिय क्षति भने हुन पाएन। रिडि प्रहरी अहिले घटना स्थलमा पुगेको छ। सोही स्थानमा पहाड अझै चर्किएका कारण थप पहिरो जान सक्ने जोखिम समेत देखिएको छ। भिडियो हेर्ननका लागि यो लिििङ्क जानुहोस: https://youtu.be/s3IaXqNp6E8

तपाईको प्रतिक्रिया दिनुहोस्