पुस्कल शर्मा मर्यो भन्नेहरुका लागि उनले दिए गीत बाटै जवाफ – म मरेको छैन (भिडियो )
नेपाली संगीतको क्षेत्रमा आफ्नै सिर्जनाले चलेका र सबैको मनमा बस्न सफल भएको नाम हो पुस्कल शर्मा | आफ्नो अलग्गै बिधा अथवा धार खड़ा गरेर नया परिचय बनाएका उनले आज सम्म धेरै लोकप्रिय गीत सिर्जना