fbpx

भटकुवा काठमाडौं सम्पर्क समाज द्वारा भटकुवाका तीन बिद्यालय लाइ शैक्षिक सामाग्री प्रदान।

helmii

रिडि, चैत्र१०। भटकुवा काठमाडौं सम्पर्क समाज द्वारा रुरु गाँउपालिका वार्ड न १ को भटकुवाका तीन वटा बिद्यालय लाइ शैक्षिक तथा खेलकुदका सामग्रीहरु प्रदान गरेको छ। भटकुवामा रहेको भटकुवा निमाबी, जन ज्योति र सुर्य ज्योति प्राथमिक बिद्यालय  लाई करिब १५ हजार रुपैया बराबरको सेतो पाटी तथा खेलकुदका सामग्रीहरु उपलब्ध गराएको छ। समाजका सदस्य सुशील भट्टराईले संबन्धित बिद्यालयमा पुगि उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो। भटकुवा घर भइ काठमाडौं बस्दौ आएका भटकेलिहरु द्वारा संगठित भइ बनेको भटकुवा काठमाडौं सम्पर्क समाजले भटकुवा तथा भटकेली जनताको बिबिध सामजिक बिकासमा महत्वोपुर्ण योगदान गर्दौ आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्