fbpx

आज – २० पौष २०७४ बिहिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेममा मधुरता छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक झमेलामा परिएला । राजनैतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी निकाएको भय रहला ।लाभदायक यात्रा होला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पठनपाठनमा प्रगती हुनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । धर्म,कर्ममा रुचि बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाईएला । राजननितक कार्यमा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल (हाम्राे पात्राे)

तपाईको प्रतिक्रिया दिनुहोस्