fbpx

रुरु गाउँपालिकाको नाम अब रुरुक्षेत्र हुने।

रिडि माघ १५।गुल्मी जिल्लामा रहेका रूरू गाउँपालिकाकाे नाम ‘रूरू क्षेत्र’ र केन्द्र घ्यूबेसी हुने भएकाे छ  ।

प्रदेश ५ काे मन्त्रिपरिषदको बैठकले स‌ंघीय सरकारलाइ केन्द्र घ्यूबेसी  र नाम  ‘रूरू क्षेत्र’ बनाउन सिफारिस गरेकाे हाे ।

त्यस्तै प्युठानको झिमरुकको केन्द्र भ्यागुतेमा तोक्न संघ सरकारलाई सिफारिस समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्