fbpx

रिडि प्रहरी द्वारा गाँजा फडानि

रिडि,आषाढ८। इलाका प्रहरी कार्यलय रिडि द्वारा रुरु गापा वडा न १ को भट्कुवा तथा सातमुरे आसपासको ग्रामीण बस्तिहरुबाट ठूलो परिमाणमा लागुऔषद मा प्रयोग हुने गांंजा फडानी गरेको छ। प्रहरी कार्यलयले दिएको जानकारी अनुशार करिब ४५० के जि गाँजा फडानी गरि नस्ट गरिएको छ। अन्य ठाउँमा पनि प्रहरीले अभियान थालेको र आउदा दिनहरुमा यश क्षेत्रलाई लागू औषद मुक्त बनाउने अभियानमा लागेको इलाका प्रहरी कार्यलय रिडिले जनकारी दिएको छ।

पत्रकार चुडामणिा तिमल्सिनाको सहयोगमा तयार गरेको रिपोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस्