fbpx

अर्गलि राधाकृष्ण कृषि समूह द्वारा छैठौं बर्षिकोत्सव मनाइयो।

अर्गली, आषाढ२९, चुडामणि तिमल्सिना। राधाकृष्ण कृषि कृसक समूह ता न पा १४ अर्गलि ले ६ औ बार्षिकोत्सव समारोह मनायको छ। समुहका उपाध्यक्ष बसन्ता ज्ञवाली को अध्यक्षता आयोजित कार्यक्रममा ता न पा १४ कि वडा सदस्य सीता ज्ञवाली कार्यक्रमको प्रमुख अथिथी रहनु भएको थियो। ता न प १४ कै कृषि प्राबिधिक रमा कंडेल, कृषि जोन कार्यक्रम अर्गलिका प्रमुख सिर्जना भट्टराई र भेटनरिका सन्तोस भट्टराई कार्याक्रममा विशिष्ट अथिथी रहनु भएको थिए ।

रामनाथ ज्ञवालीको स्वागात मन्तव्य रहेको कार्यक्रममा समुहका सचीव सुन्दर ज्ञवालीले २ लाख ३४ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयको थियो । गोदाबरी ज्ञवाली, यज्ञदत्त ज्ञवाली, कृष्ण घिमिरे, रिखिराम ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्याक्रम मा ४ जना कृसक लाई समेत सम्मान गरियको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्