fbpx

संबिधान दिवसको अबसरमा वडा कार्यलय रिडि द्वारा बिबिध कार्यक्रम गरिदै।

रिडि,आश्विन २। संविधान दिवस २०७६ काे अवसरमा रुरु गाउँ पालिका वडा न.१ रिडि काे अायाेजनामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ। आज बिहान वडा कार्यलयको आव्हानमा रिडिमा रहेका विभिन्न सामाजिक सघ संस्था, बिद्यालय, राजनैतिक दल तथा स्थानीय बासीको उपस्थितमा अाज विहान ७ बजे देखि ९ बजे सम्म रिडि बजार सरसफाई कार्यक्रम गरिएको छ। त्यसैगरी आजै बिहान रिडिको खेल मैदान बाट संबिधान दिवसको अबसरमा र्याली निकल्दै बजार परिक्रमा गराउने कार्यक्रम रहेको छ भने साँझ रिडि वासी सबै लाई घर घरमा दिपवालिका लागि आव्हान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्