fbpx

रुरुधार्मिक संंचार प्रा लि द्वारा रिडिमा पाँचौ भजन महोत्सव तथा प्रतियोगिता गर्ने

रुरु धार्मिक सेवा सन्चार प्रा लि ले पाँचौ भजन महत्सब तथा भजन प्रतियोगिता गर्ने भयको छ आउदो मंसिर १५ गते बिबाहा पन्चमिको पुनित अबसर मा कार्यक्रम गर्न लागिएको हि सहि कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो सन्ख बजाउने प्रतियोगिता , दिप प्रजलन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कट कृषक सम्मान दान वीर सम्मान सहित असल बुहारी समेत सम्मान गर्ने कार्यक्रम तय भयको छ भजन प्रतियोगितामा प्रथम पुरस्कार रु १0 हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ५ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ३हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ साथै यश बर्स सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ यसै गरि सन्ख बजाउने प्रतियोगिताका लागि प्रथमपुरस्कार रु १५00 र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका १र २ का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दिकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्य बति गाउँपालिका अस्लेवा१ का जेष्ठ नगरिक संमान गरिने छ साथै सम्पुर्ण संमाननित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष चुरामनी तिमिल्सिना ले जान्कारी गराउनुभयो रुरु धाम रिडिमा कार्यक्रम अबलोकन गर्न आउने सम्पुर्ण भक्तजन्हरुलाइ भन्डाराको समेत ब्याबस्था गरिने आयोजकले बताएको छ यसै दिन सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमत भागबत पाठपारायण बेद पाठ चन्डी पाठ हबन सिबजिको पुजा ग्रहसान्ती समेत गरिने छ कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिनेछ । कार्यक्रम रुरु धाम रिडिमा गरिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्