fbpx

पक्की पुल मार्फत जोडिदै रुरु र सत्यवती गा.पा, मन्त्री ज्ञवाली द्वारा शिलान्यास


रिडि, पौष१०। अब पक्की पुल मार्फत रुरु र सत्यवती गाउँपालिका जोडिने भएको छ। गुल्मिको रुरु गाउँपालिका र सत्यवती गाउँपालिका जोडिने गरि बगाउनेमा आज एक कार्यक्रमका बिच पुलको शिलान्यास गरिएको छ। परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र न १ का सभासद प्रदिप ज्ञवाली द्वारा उक्त पुलको शिलान्यास गरिएको छ। झण्डै १७ करोड रुपैयाँको लागतमा बन्न लागेको उक्त पुलको निर्माणले यो सडक खण्डमा आवताज गर्ने यात्रीहरु लाई सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्