आज विजयादशमी: मान्यजनबाट टिका-जमरा ग्रहण गरी मनाईदै , टीका साइत ९ः५१ बजे…

आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ : ५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो लगाउने…

टी-२० विश्व कपः नेपाल १४० रनले विजयी, करणको विस्फोटक ब्याटिङ

नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।

कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१,…

घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई

काठमाडौं-  महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

बंगबन्धु गोल्डकप : लगातार दुई खेल हारेपछि बंगबन्धु गोल्डकपको साविक विजेता…

काठमाडौँ : डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ। बंगलादेशमा भइरहेको…

चन्द्रागिरि हिल्सले पायो उत्कृष्ट गन्तव्य पुरस्कार

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा…

माइक्रो बस र ट्रक जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु, ११ घाइते

घाईतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए।

बैंकर ज्ञवाली भारतबाट पक्राउ

अदालतले तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो ।

संगीतकार बिनोद पछाईको तिम्रा हजार गल्तीलाई बजारमा

काठमाडौं, गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत…

प्रमुख प्रशासकीय अधिकृत गौतम सम्मानित

माधव अधिकारी काठमाडौँ, नागार्जुन नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मी पाण्डेय गौतमलाई दीर्घ सेवा पदकबाट सम्मान…