रुरुनेटवोर्क बिशेष

रुरुनेटवोर्क बिशेष

रिडिको रुरु ताल कसरी बिलय भयो? जानौ

रुरु क्षेत्रमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले कालीगण्डकीको टतमा २०६७ सालमा रुरु तालको निर्माण गरिएको थियो। रिडिका ७ जना…

संरक्षण अभावमा अस्तित्व समाप्तिको संघारमा अर्गली दरवार

बिक्रम संवत १९९७ सालमा तत्कालिन श्री३ प्रधानमन्त्री जुद्धशम्सेर राणा द्वारा ता.न.पा १४ अर्गलिमा निर्माण गरिएको अर्गली दरबार…

करिब २ लाख तिर्थ यात्रीले तिर्थाटन गर्दै सकियो ५ दिने रिडि मेला। 

रिडि,माघ६। पौराणिक काल देखि चल्दै आएको रिडिको माघे संक्रान्ती मेला हिजो ५ औ दिन सम्म लागेर सम्पन्न भएको छ। मेलामा करिब २ लाख भन्दा…

रिडि मेलामा किन्न छुटाउन नहुने थोर्गेलि चाकु

रिडि, माघ१। के तपाईं माघे संक्रान्ती मेलाका लागि रिडि आउदै हुनु हुन्छ? यदि आउदै हुनु हुन्छ यहाँको लोकप्रिय थोर्गेली चाकु अर्थात…

रिडि मेलाको संपुर्ण तयारि पूरा, यसपटक भब्य र ब्यबस्थित हुँदै।

रिडि, पौष३०। भोलि माघ १ गते बाट सुरु हुने माघे संक्रान्ती मेलाको संपुर्ण तयारि पूरा भएको छ। रुरु क्षेत्र बिकास समितिको…

५ वर्ष अघि पुर्व रास्ट्रपति यादव रिडि मेलामा आउँदा के भयेको थियो, हेरौ ५…

धार्मिक भ्रमणका लागि रास्ट्रपति यादव रिडिमा। तिर्थाटनका लागि राष्ट्रपती आज रिडीमा। रिडी,माघ१। राष्ट्रपती डा. रामबरण यादव आज…

५० बर्ष अघी खिचीएको रिडी बजारको दुर्लभ तस्बिरहरु

५० बर्ष अघी खिचीएको रिडी बजारको दुर्लभ तस्बिरहरु २०२२ सालमा अमेरिकन पीस क्रोप्स भोलीन्टियर डेविड फिल्किन र मार्था अङ्रेजी…

बिद्यालयको शत वार्षिकि मनाउन रिडि वासी यसरी लागिपरे।

रिडि,पौष २१। १०६ वर्षमा प्रवेश गरेको रिडिको संस्कृत तथा साधारण माबिले यहि फाल्गुन १ देखि ५ गते सम्म शत वार्षिकि मनाउदै छ।…

१०० बर्ष पुरानो रिडिको एउटा बिद्यालयको इतिहास

नेपालकै सबैभन्दा पुरानो तथा गुल्मी जिल्लाको पहिलो बिद्यालय मानिएको संस्कृत तथा साधाारण माध्यमिक बिद्यालय स्थापनाको वास्तविक मिती…

गुल्मिको बिचित्र गुफाको बास्तबिकता रहस्य मै

रिडी बजार बाट करीब तीन घण्टाको समय लाग्ने दुरीमा रहेको विचित्र गुफा धुर्कोट वस्तु गा.बि.स.को कुम्लाबन भन्ने ठाँउमा अवस्थित छ ।…